तराईमा छठको रौनक

काठमाडौं । तराईलगायतको नदी तथा तालको किनारामा छठको रौनकता हेर्न लायक बनेको छ । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो … Continue reading तराईमा छठको रौनक